खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्याद थप गर्दै हिरासतमा
नुवाकोट१३भदाै०७५/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत...

