इन्द्रजात्रा, अनन्त चतुर्दशी, आज उपत्यकामा सार्वजनिक विदा
काठमाडौं ०८ असोज ०७५/ वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । सरकारले सोमबार उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ । प्रत्येक वर्ष भाद्र...