आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल
काठमाडौं१९असाेज०७५/ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ । आन्तरिक प्रशासन चुस्त राख्न...