बंगबन्धु गोल्डकप: नेपाल ताजिकिस्तानसँग २-० गोलअन्तरलले पराजित

काठमाडौँ१६असाेज०७५/ बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । साविक विजेता नेपाल ताजिकिस्तानसँग २-० गोलअन्तरलले पराजित भएको हो । नेपाली खेलाडी अनन्त तामाङले...

फ्लाईङ फक्स तथा जिप फ्लाइङ परिक्षण सम्पन्न

 मिलन चाम्लिङ, धरान १६असाेज०७५/ धरानमा पहिलाे पटक साहसिक खेल फ्लाईङ फक्स तथा जिप फ्लाईङ परिक्षण शुक्रबार सुरू गरेर अाज साेमबार अन्त्य गरिएकाे छ ।चरा जस्तै उडेकाे अनुभव लिन पाईने याे साहसिक...

राजधामीहरु जितिया पर्वसंगै नेपाल राजधामी उत्थान मंचको अधिबेशन सुरु

मिलन चाम्लिङ१६असाेज०७५ / धरान आदिवासी राजधामीहरुको महान चाड जितिया पर्व मनाउदै  "हाम्रो परम्परा हाम्रो सस्कृती" भन्ने मुल नाराको साथ नेपाल राजधामि उत्थान मञ्चको चौथो राष्ट्रिय महाधिवेशन बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरामा...

 स्त्रीका बारेमा चाणक्यले भनेका ७ रहस्यहरु

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु ! चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक...

शिवलिङ्ग् के हो ?

 प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन। भनिन्छ शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप मानिने लिङ्ग आकारको मूर्ती हो। यो देवी शक्ति वा पार्वतीको प्रतिक मानिने योनी माथि रहने...

के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारे

के लेखिएकाे छ अथर्व वेद र ऋग्वेदमा बर्मुडा ट्रायंगलका बारेमा आउनुहोस यस बारेमा विश्लेषण गरौ । आन्ध्र महासागरको पश्चिमी हिस्सामा अवस्थित एक खतरनाक इलाका जसमा पानीको चम्किला धार, प्रकाश र...

यु–१९ एसिया कपमा नेपाल द्वारा युएई पराजित

काठमाडौं१६, असोज०७५/ बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको चुनौती नेपालले ४९...

बानेश्वरमा उत्पादित मिठाइमा कपडामा प्रयोग गरिने नीर प्रयाेग,  उत्पादन गर्ने कम्पनी  बन्द गरियो

काठमाडौँ१६असाेज०७५/ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु नीर...

हिना मल्ल बराइली जिताऔ अभियानलाई आर्थिक सहयोग जुट्दै

मिलन चाम्लिङ,धरान१६असाेज०७५/धरान नेपाल आइडलको दोस्रो सस्करणमा धरानका चेली धरान ९ का हिना मल्ल बराइली यति बेला टप ११ मा प्रवेश गरेको छन । प्रबेश गरेसंगै भोटिङ गरेर धरानको चेलीलाई नेपाल...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठान१५असाेज०७५/ प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला...