नवलपरासीको अरुणखोलामा यात्रु बस दुर्घटना, दुर्घटनामा नौ घाइते
कावासोती, २० असोज ०७५/ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट...