साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल टोलीलाई जनही पचास हजार दिने
काठमाडौँ, २४ असोज०७५/ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा...

