साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबलमा बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा
काठमाडौँ, २२ असोज०७५/ साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि...

