रोल्पामा बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग
रोल्पा, २९ असोज०७५/ आफन्तबाट बलात्कृत एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थिक अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले...

