तामाकोसीको ६ हजार सेयर आवेदन रद्द, बाँडफाँड मंगलबार हुने
काठमाण्डाै०८मंङ्सिर०७५/ माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए। कुल ३ लाख ४६...

