सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
काठमाडौँ, १० मङ्सिर ०७५/ नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि...

