शल्यचिकित्सक समाजको सम्मेलन सम्पन्न
नमराज भट्ट,१५मंसिर०७५/ नेपाल शल्य चिकित्सक समाजको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय शल्य चिकित्सक सम्मेलन नेपाल शल्य चिकित्सक समाजको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा आज सम्पन्न भएको छ । २५ वर्षअघि स्थापना भएको...

