सप्तरीको बोदे बसाइन नगरपालिकामा आगलागी, १० लाखको क्षति
लहान, २५ मङ्सीर ०७५/ विद्युत् सर्ट भएर आज साँझ सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सत्यनारायण साहको...
Nepali online news portal site
Nepali online news portal site