बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा
काठमाडौं / केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ। त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम...

