मोरङमा करेन्ट लागेर बृद्दाको मृत्यु

मोरङ २३मंसिर०७५/ मोरङको सुन्दरहरैचा नगरपालिका-२ बेलडागीमा करेन्ट लागेर बृद्दाको मृत्यु भएको छ । आफ्नै घरको बरन्डामा बिहान साढे ८ बजे लुगा सुकाउने क्रममा वर्ष ६२ कि गंगा देवी मेहतालाई करेन्ट...

लेनदेनसम्बन्धी विवादमा तानिएपछि राजदूत लक्की शेर्पालाई छानबिनका लागि काठमाडौं बोलाइयो

काठमाडौं२३मंसिर०७५/ ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानबिनका लागि परराष्ट्र मन्त्रालयले काठमाडौं बोलाएको छ । उनी बयान दिन काठमाडौं आइपुगेकी छन् । परराष्ट्र मन्त्रालयले गठन गरेको ३...

आजको राशिफल२०७५ मार्गशीर्ष २३ गते आइतबार

वि.सं. २०७५ मार्गशीर्ष २३ गते आइतबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

रिया साहित्य स्रष्टा सम्मान साहित्यकार राजेन्द्र सुवेदीलाई

काठमाडौँ, २२ मङ्सिर ०७५/ साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीलाई ‘रिया साहित्य स्रष्टा सम्मान’बाट आज सम्मानित गरिएको छ । एक सय नवौँ लक्ष्मी जयन्तीका अवसरमा रिया...

मोरङको रतुवामाई नगरपालिकामा बाढी पीडितलाई समाजसेवी कार्कीद्धारा १० वटा घर बनाइदै

विराटनगर, मंसिर २२ /पूर्वी मोरङको रतुवामाई नगरपालिकास्थित बर्तीटोलमा रहेको बाढी पीडितका लागि समाजसेवी कृष्णकुमार कार्कीले आवास निर्माण गरिदिने भएका छन् । रतुवामाई नगरपालिका ९ का स्थायी घर भई हाल जापानस्थित...

जब अाफ्नाे घरमा फुट अाउछ तेस्काे फार्इदा भने परार्इले लीन्छःस्वामी पुरूषाेत्तम महाराज (हेराै भिडियाे)

जब अाफ्नाे घरमा फुट अाउछ तेस्काे फार्इदा भने परार्इले लीन्छःस्वामी पुरूषाेत्तम महाराज (हेराै भिडियाे) [view_video url="6PFT17_fywU"]

ढल्कुमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, २२ मङ्सिर०७५/ काठमाडाैँ महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट...

नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा वडाध्यक्षलाई कामकाजमा रोक

सप्तरी, २२ मङ्सिर०७५/  राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठहर्याइसकेका...

नाडेप लघुवित्त वित्तीय संस्थाले १०० प्रतीसत हकप्रद शेयर बिक्री गर्ने

काठमाडौँ, २२ मङ्सिर०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि...

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बैतडी, २२ मङ्सिर ०७५/ भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर...