गाईघाट दिक्तेल सडक सञ्चालन
गाईघाट, उदयपुर, ७ पुस ०७५/ उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ ।...