उदयपुर बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि तीस लाखको जग्गादान

गाईघाट, उदयपुर, ३ पुस ०७५/ बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको...

निर्मला हत्या प्रकरण : तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

काठमाडाैं ०३पुस०७५/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको...

आजको राशिफल२०७५ पौष ०३ गते मङ्गलबार

वि.सं. २०७५ पौष ०३ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण हुने

बर्दिवास, २ पुस ०७५/ महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो ।...

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

लहान, २ पुस०७५/नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम...

उदयपुर सदरमुकाम गाईघाटमा आइतबारदेखि मेला शुरु

गाईघाट, २ पुस ०७५/ उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिबल) शुरु भएको छ । जिल्लाभित्र रहेका विभिन्न जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला...

गौतमको प्रस्तावले ओली रुष्ट

काठमाडौं २पाैष०७५ / नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली...

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस ०७५/ १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर...

आजको राशिफल २०७५ पौष ०२ गते सोमबार

वि.सं. २०७५ पौष ०२ गते सोमबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

रोयल सेतो गुम्बाको रजत जयन्ती समारोहको भब्यताका साथ सम्पन्न(फाेटाे फिचर)

काठमाण्डाै २पाैष०७५/ काठमाण्डाैकाे बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेकाे अबसमा तीन दिन सम्म भब्यताका साथ बिभीन्न कार्यक्रमहरूकाे आयोजना गरी  रजत जयन्ती  मनायाे । कार्यक्रम मंसिर...