नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

पर्सा, १२ पुस ०७५/नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच ११ गते अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ ।वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई...

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

काठमाडौँ, ११ पुस ०७५/ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ ।आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो । झाले सत्तारुढ दल नेपाल...

सप्तरी तिलाठी कोइलाडीमा जेसिबीको ठक्करबाट एकको मृत्यु

राजविराज, ११ पुस०७५/ सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको...

शेयर बजारमा नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले वृद्धि

काठमाडौँ, ११ पुस०७५/ धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६...

नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको  करेन्ट लागेर मृत्यु

कैलाली, ११ पुस ०७५/नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी...

सिन्धुपाल्चोकमा भेटिएकाे रगत र दूध जस्तो सेतो तरल पदार्थ निस्कने अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा, ११ पुस०७५/सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले...

धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका  विद्यार्थीलाई शैक्षिक सामग्री

कैलाली, ११ पुस०७५/ सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका...

आजको राशिफल २०७५ पौष ११ गते

आज वि.सं. २०७५ पौष ११ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २६ तारिख, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पौष कृष्णपक्षको चतुर्थी तिथि, दिउँसो ०३:३२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, अश्लेषा...

राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु– महर्जन

काठमाडौँ, १० पुस ०७५/ विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व...

पेट्रोलियम पदार्थको बिक्री वितरणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, १० पुस०७५/पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि...