घूस लिएर पोलिमर नोट छपाइ अनुमति
काठमाडौं ०९पुस०७५/ नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीहरुले १० रुपैयाको पोलिमर नोट छाप्नुअगावै कम्पनीबाट घूस लिएको तथ्य फेला परेको छ । अष्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन...