पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिकामा सवारी दुर्घटना, एक पैदलयात्रीको मृत्यु
दमक २१पुस०७५/ पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय...

