नेपालगञ्जमा विद्युत् चुहिएर भएको आगलागीमा जलेर एकको मृत्यु
खजुरा, २८ पुस०७५/ विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा...

