मेची आँखा अस्पताल बिर्तामोडमा अठ्ठाइस हजार विद्यार्थीको आँखा जाँच
भद्रपुर, २३ पुस ०७५/ मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ ।अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै...

