मोरङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
सुनसरी२८चैत्र/ मोरङमा कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका ४ बुधबारे चोकमा पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको...

