पक्राउ परेका पत्रकार तत्कालै रिहाइ गर्न माग
काठमाण्डाै०४बैशाख/ नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य ताण्डब न्युज अनलाइन तथा साप्ताहिकका सम्पादक अर्जुन गिरि लाई समाचार लेखेकै भरमा पक्राउ गरि बिद्दुतिय काराेवार ऐन अन्तरगत मुद्दा चलाएर नियन्त्रणमा राखेको घटना...

