रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना
काठमाडौं, २९ चैत । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको...

