आज घोडेजात्रा, सेनाले युद्धकला देखाउने
काठमाडौं२२चैत्र/ काठमाडौँ उपत्यकामा आज (शुक्रबार)परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार...

