पुरातत्त्वकाे अनुगमन पछि दारिमडाँडा संरक्षण समिति गठन
बासुदेब सेढाइ,लमजुङ,०९बैशाख/ लमजुङको बेसीशहर नगरपालिका - ११ चिति कार्किडाँडा बरवाेट बेशि स्थित दारिम डाँडामा रहेको अत्यन्तै पुरानो ऐतिहासिक भग्नावशेषकाे बारेमा पुरातत्त्व बिभागले चासो दिएपछि त्यसको संरक्षणकाे लागि समिति गठन भएको...

