आजको राशिफल / वि.सं. २०७६ वैशाख १६ गते सोमबार

वि.सं. २०७६ वैशाख १६ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल २९ तारिख, वैशाख कृष्ण दशमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ब्रह्म योग, वणिज र विष्टि (भद्रा) करण, आजको मूहुर्त...

आध्यात्मिक केन्द्र स्थापनाको लागि  काठमाडौंमा हुने गीताज्ञान महानुष्ठानको तयारी पूरा

काठमाडौं, १५ बैशाख । नेपालकै नमूना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान...

बृक्षराेपण गरेर कार्यक्रम उद्घाटन

बासुदेव सेढाइ,१५बैशाख/  लिस्नाे साहित्यिक मञ्च लमजुङले अाफ्नाे प्रथम स्थापना दिवस भब्य रुपमा सम्पन्न गरेको छ । लमजुङको बेसीशहर ८ स्थित बिद्याबिकास बाेर्डिङ स्कुलमा एक बिशेश कार्यक्रमकाे अायाेजना गरिएको थियो ।...

अब नेपालमै मोबाइल निर्माण

काठमाडौं १५बैशाख/नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता...

चन्द्रागिरिमा कटेज भन्दै ठूला विल्डिङ निर्माण

काठमाडौं१५बैशाख/चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ। ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले एकै ठाउँमा...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १५ गते आइतबार

वि.सं. २०७६ वैशाख १५ गते आइतबार तदनुसार ई. सं. २०१९ अप्रिल २८ तारिख, वैशाख कृष्ण नवमी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, शुक्ल योग, तैतिल र गर करण, आजको चाडपर्व र...

प्लाष्टिक प्रदुषण न्यूनीकरणमा युवाहरुको चासो

 नमराज भट्ट काठमाडौ १४/ पछिल्लो समय वातावरण का विषयहरुमा युवाहरुको चासो बढ्दोरुपमा पाईएको छ । केहि समय यता सामाजिक सन्जालहरुमा TrashTagChallenge निकै लोकप्रिय हुदै आएको छ र यसमा धेरै युवाहरु...

खुल्लामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्यः पूर्व रक्षामन्त्री प्रधान

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद...

ललिता निवासको साँढे चार सय कित्ता जग्गा रोक्का गर्यौं, विष्णु पौडेलको छोराले किनेको जग्गा वैधानिक छः मन्त्री अर्याल

काठमाडौं, १४ बैशाख/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

त्यो अर्थहीन पलाँसःप्रतिभा भट्टराइ

 ऋतु राजको साथ पाएर आफ्नो धर्म निर्वाह गर्न हरेक वर्ष आफू वरिपरिका बिरुवा हरुलाई समेत सुन्दर बनाउँदै विना पातबोटै भरी फुल्ने सुन्दर फूल भए पनि कुनै काममा प्रयोग नहुने अनि...