‘ओलीको विकल्प छैन, सरकार ढाल्ने गृहकार्य भएकै छैन्ः- रायमाझी
काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने...

