सप्तरीकाे दुर्घटनामा ३ जनाको मृत्यु
राजविराज,१४बैशख/पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख...

