अभिनेत्री करिश्मा मानन्धरद्वारा नयाँ शक्ति पार्टी परित्याग
काठमाडौं१३जेष्ठ/ अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति पार्टी छोडेकी छन् ।डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी मानन्धर अब पार्टीमा नरहेने खबर बाहिरिएको छ । तत्कालीन नयाँ...

