शिव सेना नेपालले “घर घर राजा, हर घर राजा ” अभियान लाइ निरन्तरता दिंदै
रुपन्देही, असार १ /संघीय राज्य संचालनमा आएको डेढ वर्ष पनि नहुँदै यस ब्यवस्थाविरुध्द बिभिन्न संगठनहरु सक्रिय हुन थालेको पाइन्छ । आजभोलि राजतन्त्र पक्षधर समूह विभिन्न नामले संगठन गर्दै हिंडेको पनि...

