नेपाल टेलिकमको नयाँ अफर,चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिने
काठमाडौ२९जेष्ठ/ नेपाल टेलिकमले अन्तराष्ट्रिय कलमा नयाँ योजना आफना ग्राहकमाझ ल्याएको छ । टेलिकमको नयाँ योजना अनुसार अब टेलिकमको सिमबाट चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिनेछ । यस अफरबाट...

