पशुपतिनाथको दर्शन गर्न आउने ज्येष्ठ नागरिकको खर्च बेहोर्ने
काठमाडौं०८असार । भारतको राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च बेहोर्ने निर्णय गरेको छ । राजस्थान सरकारले बिहीबार जारी गरेको औपचारिक विज्ञप्तिमा नेपालको पशुपतिनाथसहित तीन वटा...

