‘फिल्म रिभ्यूका कारण होईन, मानीहानी गरेको, अपशब्द, रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा गएका हौं’ःनिर्देशक चाम्स
काठमाडौं, जेठ २९ । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।[view_video...

