भाइटीकाको शुभसाइत बिहान ११ः५५ मा, सप्तरङ्गी होइन पाँच रङ्गको भाइटीका !
काठमाडौँ१२कार्तीक०७६/ प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन पर्ने भाइटीका पर्व...

