आलमलाई ३२ वर्ष कैद सजाय माग
काठमान्डाैं,कार्तिक १९, २०७६ / जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन्...
Nepali online news portal site
Nepali online news portal site