आमरण अनशन थाल्ने नेविसंघ विद्यान पक्षधर विद्यार्थीहरुहरुको चेतावनी
काठमाडौं, ६ कात्तिक । नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको...

