सैनिक श्रीमती संघको आयोजनामा पुस्तक बिमोचन, प्रशंसा पत्र तथा पुरस्कार वितरण सम्पन्न
काठमाण्डाै०२मंसिर०७६/ हिजाे मंसिर १ गते जंगी अड्डामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ । सैनिक श्रीमती संघको ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको...

