तारकेश्वर नगरपालिकाको ११ वटै वडा हरुमा लैंगिक हिंसा विरुद्ध को १६दिने अभियान अन्तर्क्रिया कार्यक्रम गरी शुभारंभ
प्रतिभा भट्टराइ,काठमाण्डाै ९मसीर/लैङ्गिक हिंसा विरुद्ध काे अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभरि विभिन्न कार्यक्रम हरु गरी मनाइए सँगै, तारकेश्वर नगरपालिकाको ११ वटै वडा हरुमा पनि"समानताको पुस्ता बलात्कार विरुद्ध...

