दाङ ३ (ख) मा नेकपाकी बिमला कुमारी खत्री विजयी
दाङ१६मसीर०७६/ प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेकपा विजयी भएको छ । नेकपाकी विमला कुमारी खत्री (वली )ले कांग्रेसका कशव आचार्यलाई पराजित गरी विजयी भएकी हुन् ।...
Nepali online news portal site
Nepali online news portal site