प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा -नेता भट्टराई
काठमाडौँ । संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने लविङ् गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता डा. भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष...