हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र प्रहरीबिच झडप हुदा दिनभर इटहरी तनावग्रस्त
नयाँ संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र प्रहरीबिच आज पटकपटक झडप हुदा दिनभर इटहरी तनावग्रस्त भएको छ । झडपमा ३७ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते...