एमाओवादीका पाँच केन्द्रीय नेताहरुले राजीनामा
सशस्त्र युद्धकालमा सशक्त भूमिका खेलेका अाधा दर्जन प्रभावशाली नेताहरुले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एक महिनाभित्र पाँच केन्द्रीय नेताहरुले राजीनामा बुझाएका छन् ।पार्टी नेता...