बैतडीमा तीन हजार श्ययाको क्वारेन्टिन बनाइने

बैतडी, १० जेठ ०७७/बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय...

कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

काठमाण्डाै१०जेष्ठ०७७/  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर...

फास्ट ट्र्याकको तीन अर्ब बजेट फिर्ता

काठमाडौं १०जेष्ठ०७७/ आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् । अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट...

नयाँ नक्सा जारी भएसँगै कालापानीमा भारतले बढायो हवाई गस्ती

दार्चुला, जेठ १०/नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै...

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय

भद्रपुर, १० जेठ ०७७/ झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन । सात दिनयता...

आजको राशिफल २०७७ ज्येष्ठ १० गते

वि.सं. २०७७ ज्येष्ठ १० गते शनिबार तदनुसार ई. सं. २०२० मई २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

आज फेरि नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या

 काठमाण्डाै०९जेष्ठ०७७/ कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान...

थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं०९जेष्ठ०७७/ नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४...

विहारबाट लुकीछिपी साँगा अाइपुगेका इँटा उद्योगका मजदुरहरुलाइ फर्काइए

बनेपा०९जेष्ठ०७७/ कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले...

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठ, ९ जेठ०७७/बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र...