टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं ०८ जेठ २०७७ । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण...

काठमाडौं उपत्यका प्रवेशमा कडाई, सबै नाका सील गरिने

काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई...

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

झापा ०८ जेठ २०७७। झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३,...

रौतहटमा १० लाख नगदसहित मोटरसाइकल बरामद

रौतहट ०८जेठ०७७– रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १०...

गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे

काठमाडौं०८जेठ०७७ – काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् । खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति...

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं०८ जेठ २०७७ /भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको रातोपाटीलाई बताए । उनले यो नयाँ भूकम्प...

कति पुग्याे उपत्यकामा कोरोना संक्रमितको संख्या तथा उपचारपछि  घर फर्किने  ?

काठमाडौं०८, जेठ ०७७/साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा...

आजको राशिफल२०७७ ज्येष्ठ ०८ गते

वि.सं. २०७७ ज्येष्ठ ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० मई २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

नयाँ नेपाली नक्सालाई हामीलाइ स्वीकार छैन: भारत

 काठमाण्डाै०७जेठ०७७/ भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ।नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो। बुधवार नेपालले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक...

२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं०७जेठ०७७/ नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४...