नयाँबानेश्वरका तीन घर सिल

काठमाडौँ, ११ जेठ ०७७/कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुकाे निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका...

आजको राशिफल २०७७ ज्येष्ठ ११

वि.सं. २०७७ ज्येष्ठ ११ गते आइतबार तदनुसार ई. सं. २०२० मई २४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १७२ पुग्यो

जनकपुरधाम, ११ जेठ०७७/पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट भित्रिएका...

गाउँलेको कुटाइबाट एकको मृत्यु, छ बेपत्ता

जाजरकोट, ११ जेठ०७७/  गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब...

कीर्तिपुरः आरडिटीमा पोजेटिभ, पिसिआरमा नेगेटिभ

कीर्तिपुर१०जेष्ठ०७७/ कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट...

क्वारेन्टिनमा भोकभोकै बस्न बाध्य

महाेत्तरी१०जेष्ठ०७७/  महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको...

किर्ते गरेका अभियोगमा वडा सचिव थुनामा, वडाध्यक्ष फरार

काठमाण्डाै१०जेष्ठ०७७/नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश...

चन्द्रागिरिमा ६५ व्यक्तिमा आ‍र.डि.टी रिपोर्ट पोजेटिभ

काठमाण्डाै१०जेष्ठ०७७/ चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी...

काठमाडौँसहित ६ जिल्लामा देखिए ३२ सङ्क्रमित

काठमाडौँ १०जेष्ठ०७७/  कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल...

बूढानीलकण्ठका ३२ जनामा कोरोना भाइरस  “आर. डी. टि .” पोजेटिभ 

 काठमाडौँ १०जेष्ठ०७७। बूढानीलकण्ठ नगरपालिका  हाल सम्म गरीएकाे  “आर. डी. टि .” परिक्षणकाे  ३२ जनामा आरडिटी पोजेटिभ भेटिएकाे छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीमा दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा...