पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे
काठमाण्डाै१९जेठ०७७/ जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा...

