चाैथाे पायोनियर अन्तर स्कुल चेस प्रतीयाेगीता सम्पन्न

कपन, २०भदौ ।हिजाे शनीवार १९ गते बुढानिलकनण्ठ नगरपालीका वडानं १३ कपन मा रहेकाे पायाेनियर स्कुलकाे अायाेजनामा चौथौं पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्ट सम्पन्न भएकाे छ खेलमा छात्र जुनियरतर्फ पायोनियरका अनिल...

नवलपरासीमा मल अभाव हट्दै

प्रकाश बस्याल २०,भदाै, नवलपरासी /लगातारको बन्दका कारण अभाव भएको रसायनिक मलको आपूर्ति आज बाट सहज भएको छ। बन्दका कारण जिल्लामा मल आपुर्ती गर्न कठीनाई भएको थीयो। आज जिल्ल प्रशाशन कार्यलय नवलपरासी...

आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै

काठमाडौ, १९ भदौ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झनामा कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ ।ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ ।...

विश्वकै होचा चन्द्रबहादुर डाँगीको निधन

काठमाडौं : १८भाद्र- विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक अस्वस्थ भएपछि उपचारका लागि...

जनकपुरमा निषेधाज्ञा हट्यो, मोर्चाको लाठी जुलुस नीकाल्याे

काठमाडौँ, १८ भदौ । कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा लगाइएको निषेधाज्ञा हटाएको छ ।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले शनिबार र आइतबार निषेधित क्षेत्र लागू नहुने बताए । मधेसी...

डा केसीको जीवन रक्षाको माग गर्दै पोखरामा दबाब -याली

कास्की, १८ भदौ । स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा आज बिहान दबाब -याली निकालिएको छ ।सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको...

सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा

रामेछाप, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ ।संसद्को...

चिकित्सकहरूको आन्दोलन आज पनि जारी

काठमाडौ, १७ भदौ । चिकित्सकहरुको आन्दोलनका कारण आज पनि स्वास्थ्य संस्था ठप्प भएको छन् ।चिकित्सकहरु आन्दोलनमा लागेपछि ओपीडी सेवा बन्द भएका छन् । उपचार प्रभावित हुँदा बिरामीलाई समस्या परेको छ...

प्रहरीको सुरक्षामा दुईसय मालबाहक विभिन्न स्थानमा पठाइयो

  वीरगन्ज, १६ भदौ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच...

पैँतालीस दिनदेखि १३ गाविसमा सडक अवरुद्ध  

 मेलम्ची, १६ भदौ । गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा,...