आइतबार संविधान जारी हुदै आइतबार ,सोमबार सार्वजनिक बिदा दिने तयारी
				काठमाडौ, भदौ ३१ -आउँदो आइतबार संविधान जारी हुने ऐतिहासिक दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाइने भएको छ । आइतबार बेलुकी ५ बजे बस्ने संविधानसभा बैठकमा राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर संविधान...			
		

 
                 
                 
                 
                 
                 
                 
                