इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै सरकारद्वारा ग्लोबल टेन्डर आहृवान
२१ असोज, काठमाडौं । सरकारले इन्धन अायातमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबल टेन्डर आहृवान गरेको छ ।भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले...